नौधारी झरना


जाजरकोट, १८ साउन । जाजरकोट नलगाडबाट देखिने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ नौधारी झरना । यहाकाँ स्थानीयहरु यस झरनालाई धार्मिक स्थलको रुपमा लिन्छ । तस्बिरः हेमन्त केसी/रासस