काठमाडौं, १९ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
सभामुखको कार्यकक्षमा जारी छलफलमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरुको उपस्थिति छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही भने देशबाहिर रहेकोले सो दलबाट बिना लामाको उपस्थिति छ ।
आजको छलफलमा कानूनमन्त्री अजयकुमार चौरसियापनि सहभागी छन् ।




प्रतिक्रिया