खोलामा बगेको कार


गुल्मी, २० साउन । गुल्मीको रिडी–तम्घास सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा सान्तीपुरबाट बुटवल जाने क्रममा मङ्गलबार अपरान्ह वर्षासँगै आएको भेलले बगाउँदै गरेको कार ।

उक्त कार स्थानीय र यात्रुहरूको सहयोगमा बडिगाड खोला किनारबाट बाहिर निकालिएको थियो । तस्बिरः जनार्दन घिमिरे/रासस