काठमाडौं, २२ साउन । जनमत पार्टीले उपाध्यक्षबाट निलम्बित भएका दीपक कुमार साहलाई साधारण सदस्यसमेत नरहनेगरि निश्काषन गरेको छ ।
साह पार्टीबाट गत चैत्रमा नै निलम्बनमा परेका थिए ।
अध्यक्ष सिके राउतले नै साहलाई निलम्बनको लागि प्रभावकारी कदम चालेका छन् ।

प्रतिक्रिया