राजु गोर्खाली पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, १ भदौ । प्रहरीले राजु गोर्खालीलाई पक्राउ गरेको छ । उनी काठमाडौंबाट नै पक्राउ परेका हुन् ।

उनीविरुद्ध बैकिङ कसुरको अभियोग छ । पक्राउ परेका गोर्खाली सिन्धुपाल्चोकका कांग्रेस नेता हुन् ।

उनी यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन् । यसअघि गुण्डा नाइके चक्रे मिलनपनि पक्राउ परिसकेका छन् । file photo