भारत र चीनबीच भएको पछिल्लो सहमतिलाई लिएर नेसपा (नयाँ शक्ति) को आपत्ति (विज्ञप्तीसहित)


काठमाडौं, ६ भदौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले भारत र चीनले यही भदौ ३ गते नेपालको पूर्वसहमति र परामर्शबिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्न भनि गरिएको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । नेसपा (नयाँ शक्ति) का प्रवक्ता कृष्ण शर्माले आज एक विज्ञप्ती निकाल्दै आपत्ति प्रकट गरेका हुन् ।

नेसपाल (नयाँ शक्ति)ले भारत र चीनको यो एकपक्षीय कदमलाई अस्विकार गर्ने भनेको छ । भारत र चीनबीच भएको यो सहमतिलाई नेसपा (नयाँ शक्ति) ले हेपाहा प्रवृत्तिको प्रतिबिम्बको रुपमा हेरेको पनि भनेको छ ।

यस्तो छ नेसपा (नयाँ शक्ति) ले जारी गरेको विज्ञप्ती :