काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इतिहासले दिएको जिम्मेवारी पूरा गर्दै आजका चूनौतिका सामना गर्न र सुन्दर भविष्यको निर्माणको निम्ति दृढताका साथ अघि बढ्न अपिल गरेका छन् । पार्टी पूनर्गठन दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले यस्तो अपिल गरेका हुन् ।
सो क्रममा उनले एकीकृत समाजवादी पार्टी जन्मिनुको कारणसमेत खुलाएका छन् । दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत गठन भएको पार्टी हो भनेका छन्। एकीकृत समाजवादीले कम्युनिष्ट आन्दोलनभित्रै देखिएका विचलनलाई अन्त्य गरेको पनि माधव नेपालको दाबी छ ।
यस्तो छ नेपालले जारी गरेको शुभकामना सन्देश :





प्रतिक्रिया