काठमाडौं, १२ भदौ । रवि लामिछाने नेतृत्वको रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई म्याद थपको लागि अदालत लगिएको छ ।
हिजो (बुधबार) साँझ पक्राउ परेका पाँडेलाई आज अदालत लगिएको हो ।
पाँडेविरुद्ध साइबर क्राइमविरुद्ध उजुरी परेको थियो । उनलाई सुरुमा अहिले सरकारी वकिलको कार्यालय लगिएको छ ।




प्रतिक्रिया