काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद्मा सम्बोधन सुरु भएको छ । उनले सुरुमै आफू चीनको पाँच दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन् । उनले चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा आफू भदौ १४ गतेदेखि भदौ १८ गतेसम्मको लागि आफू त्यसतर्फ जान लागेको बताए । उनले सांघाई सहयोग संगठनको सम्मेलनमा भाग लिनको लागि आफू जान लागेको स्पष्ट पारे ।




प्रतिक्रिया