काठमाडौं, १७ भदौ । काठमाडौंको गोङ्गबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर चार करोड अवैध रकम फेला पारेको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले छापा मारेर ४ करोड रुपैयाँ बरामद गरिएको पुष्टि गरे । उनले यसबारेमा थप अनुसन्धान भइरहेको बताए । File Photo/RN




प्रतिक्रिया