काठमाडौं, १८ भदौ । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सासदहरु उठेर विरोध गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्नको लागि समय दिएका थिए ।
उनले रास्वपाका सांसदहरुले सदनमा सिर्जनात्मक बहस गरेको भएपनि सत्तापक्षले अराजकता अपनाएको भनेर आफूहरुमाथि मिथ्या आरोप लगाएको टिप्पणी गरे ।




प्रतिक्रिया