प्रचण्डद्वारा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७औं राष्ट्रिय सम्मेलन उद्घाटन


काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को ७औं राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनको उद्घाटन शत्र प्रज्ञा भवन काठमाडौंमा जारी रहेको छ । भदौ २० गतेसम्म जारी रहने राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने छ ।