जेन–जी पुस्ताको प्रदर्शन आक्रामक, संसद् भवनभित्र छिरे प्रदर्शनकारी


काठमाडौं, २३ भदौ । जेन–जी पुस्ताको प्रदर्शन आक्रामक बनेको छ।

नयाँ बानेश्वरको निषेधित क्षेत्रको सुरक्षा घेरा तोडेर प्रदर्शनकारीहरु अहिले संसद् भवनभित्र छिरेका छन् ।

उनीहरु सुरक्षाकर्मीहरुसँग धक्कामुक्का गर्दै संसद भवनभित्र छिरेका हुन् ।