काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आजको घट्नालाई इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको संज्ञा दिएको छ ।
माओवादीको आज राति बसेको आकस्मिक पदाधिकारी बैठकले यो घट्नाको जिम्मा सरकारले लिनुपर्ने भन्दै तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले जेन जी पुस्ताको मागप्रति माओवादीको धारणा समान रहेको स्पष्ट पारेका छन् ।
यी हुन माओवादी पदाधिकारी बैठकले लिएका निर्णय :





प्रतिक्रिया