काठमाडौं, २४ भदौ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा जेन–जी प्रदर्शनकारीहरुले आगजानी गरेका छन् । ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेर प्रदर्शनकारीहरुले ढुंगामुढासहित आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले लगाएको आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया