काठमाडौं, २४ भदौ । जेन–जी प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले भक्तपुरको बालकोट र झापाको बिर्तामोडमा गोली चलाएको छ ।
प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा २ जना र बालकोटमा २ जना गरी ४ जना गम्भीर घाइते भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ प्रदर्शनकारीहरु अगाडि बढेपछि बालकोटमा प्रहरीले गोली चलाएको थियो ।




प्रतिक्रिया