काठमाडौं, २४ भदौ । जेनजी प्रदर्शनकारीको आक्रमणमा परी ३ जना प्रहरीको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले कोटेश्वर प्रहरी प्रभागमा आगजनी गरे्पछि प्रहरीमाथि आक्रमण गरेको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुले आत्मसमर्पण गरेका प्रहरीहरूलाई सडकमा ल्याएर आक्रमण गरेका थिए । मृत्यु भएकाहरुको खनाखत भने हुन बाँकी रहेको बताइएको छ ।




प्रतिक्रिया