काठमाडौं, २५ भदौ । जेन–जी प्रदर्शनका क्रममा आगजनी हुँदा कान्तिपुर मिडिया ग्रुप रहेको सेन्ट्रल बिजनेश पार्कको भवन जलेर ध्वस्त भएको छ । हिजो (मंगलबार) प्रदर्शनकारीहरूले थापाथलीस्थित कान्तिपुर मिडियाको कार्यालयमा पसेर आगो लगाइदिएका थिए ।
आगजनीबाट कान्तिपुर मिडियाको न्यूजरूम र त्यहाँ भएका संरचनाहरु जलेर ध्वस्त भएका छन् ।










प्रतिक्रिया