काठमाडौं, २५ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।
मृत भेटिएका पुरुष ललितपुरको सुनाकोठीका २५ वर्षीय सुरज खत्री रहेका छन् । गंगा दाहालको सुनाकोठीमा रहेको घरमा हिजो (मंगलबार) जेन–जी आन्दोलनको क्रममा आगजनी भएको थियो ।




प्रतिक्रिया