काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छिटो पार्टीलाई पूनर्गठन गर्न माग गरेका छन् । उनले दलबिना गणतन्त्र बाँच्न नसक्ने र गणतन्त्रबिना समाज पनि नबाँच्ने भन्दै यस्तो माग गरेका हुन् ।
समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्ने भएकोले सबै तयार हुनैपर्ने उनको मत छ । उनले अरु क्षति रोक्न जे भयो भयो नभएर किन भयो र कसरी भयो ? अनि अब कसरी र कहिले गर्ने भन्नेबारे सोच्नपनि आग्रह गरेका छन् । file photo




प्रतिक्रिया