रास्वपा सचिवालय बैठक जारी


काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक जारी रहेको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ ।