राष्ट्रपति पौडेलद्धारा नक्साल भगवती मन्दिरको दर्शन


काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँको महाष्टमीको दिन मङ्गलबार नक्साल भगवती मन्दिरको दर्शन गरेका छन् ।

महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन्  ।