धानखेती र खोला किनारमा फुलेको काँस


बन्दीपुर (तनहुँ), १५ असोज । तनहुँको व्यास नगरपालिका-५ र म्याग्दे गाउँपालिका-१ र ७ भएर बगेको साँगे खेला आसपासको धानखेती र खोला किनारमा सेताम्मै फुलेको काँस । तस्बिर : सागर गिरी/ रासस