काठमाडौं, १५ असोज । हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। यो मन्दिर दशैंको महानवमीका दिनमात्र खुल्ने गर्छ। वर्षमा एक दिनमात्रै खुल्ने भएकाले बिहानैदेखि तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्नका लागि भक्तजनको घुईंचो छ । मन्दिर दर्शानार्थीहरुसँग प्राइम टिभीले यसको महत्वबारे सोधेको छ ।
हेरौं भिडिओ रिपोर्ट:




प्रतिक्रिया