काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए। रासस







प्रतिक्रिया