काठमाडौं, असोज १९ । शुक्रबार बेलुकादेखि जारी अविरल वर्षाका कारण देशैभरि बाढी र पहिरोले सडक अवरुद्ध भएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नारायणगढ-मुग्लिन सडक खण्ड, बीपी राजमार्ग, कुलेखाने-सिस्नेरी-काठमाडौं सडक , अरनिको राजमार्ग, हेटौँडा-भैँसे-नौबिसे सडक, धार्के–सितापाईला सडक र कान्तिलोकपथ लगायतका प्रमुख राजमार्गमा गएको पहिरोको कारण पछिल्लो २४ घण्टादेखि राजधानी आउने मुख्य सडक बन्द रहेका छन् ।





प्रतिक्रिया