काठमाडौं, १९ असोज । नेपाली सेनाले इलामको माङसेबुङको पातीगाउँमा पहिरोमा परी गम्भिर घाइते भएका २ जनालाई थप उपचारको लागि हेलिकप्टरबाट इटहरी ल्याएको छ । घाइते दुई जनामा एक जना पुरुष र अर्को एक जना गर्भवती महिला रहेका छन् ।

प्रतिक्रिया