मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २३ असोज । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो नियमित बैठक हो । बैठकमा सबै मन्त्रीहरुको सहभागिता रहेको छ ।

तस्विर स्रोत : प्रम सुशीला कार्कीको सचिवालय