एमाले सचिवालय बैठक सुरू


काठमाडौं, २४ असोज । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको डेरावाला घरमा बैठक सुरु भएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष ओलीले ब्रिफ गर्ने भनिएको छ ।

यस्तै सचिवालय बैठकमा प्रतिनिधिसभा पूनःस्थापनाको विषयमा पनि साझा मत बनाउने वा निर्वाचनको पक्षमा जाने भन्ने विषयमा निर्णय हुने भनिएको छ । तस्विर : ओलीको सचिवालय