पौडेल र जोशीलाई रास्वपाले गर्यो स्वागत


काठमाडौं, २९ असोज । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जगन्नाथ पौडेल र शोभा बिजुक्छेलाई पार्टीमा स्वागत गरेको छ । उनीहरु रास्वपाको सल्लाहकार परिषदका सदस्य हुन् ।

पार्टीमा उनीहरुलाई कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटीलगायतले स्वागत गरेका हुन् ।