काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको लागि आज सवा ४ बजे कमलपोखरी जाने भएकी छिन् । प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार उनी सवा ४ बजे कमलपोखरीको छठ पूजामा सहभागी हुनेछिन् ।
छठ पूजाको लागि कमलपोखरी हिजोदेखि नै सजाईएको छ । यसअघिका प्रधानमन्त्रीहरु पनि छठ पूजामा सरिक हुन कमलपोखरी जाने गरेका थिए ।




प्रतिक्रिया