काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक आगामी मंगलबार बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न दल र समूहहरुसँग एकताको निर्णय लिनको लागि सचिवालय बैठकले विघटित केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठक भोलि (सोमबार) बस्ने भनिएको थियो । तर, यो बीचमा अझै छलफल गर्नुपर्ने र असन्तुष्ट बनेका जनार्दन शर्मालाई पनि विश्वासमा लिनको लागि बैठक एक दिन पर सारिएको जनाईएको छ । शर्मा आज बसेको सचिवालय बैठकमा अनुपस्थित् भएका छन् । file photo




प्रतिक्रिया