आज पत्रकार सम्मेलन गर्दै शंकर पोखरेल


काठमाडौं, कार्तिक १७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज पत्रकारसँग संवाद गर्दैछन् ।
पोखरेलले आज दिउँसो १ बजे पत्रकारसँग संवाद गर्न लागेका हुन् ।

प्रेस चौतारीको आयोजनामा हुने पत्रकार सम्मेलन पुतलीसडकस्थित न्यु प्लाजामा हुने प्रेस चौतारीका महासचिव हिरामान लामाले जनाएका छन् ।