काठमाडौं, कार्तिक १७ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया