काठमाडौँ, १७ कात्तिक । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक भर्खरै सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । मन्त्रिपरिषद् बैठक सोमबार नियमित बस्ने गर्छ।

प्रतिक्रिया