काठमाडौं, कार्तिक १८ । आज नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ । भोलि बुधबार हुन लागेको वाम एकता अनुमोदनका लागि महाधिवेशन आयोजक बैठक समितिको बैठक बस्न लागेकोहो ।
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन केन्द्रितरहेर माओवादी र एकीकृत समाजवादीलगायत नौ दल–समूहले भोली बुधबार भृकुटीमण्डपबाट एकता घोषणा गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीले यसअघि नै केन्द्रीय समितिबाट एकताको अनुमोदन गराइसकेको छ ।




प्रतिक्रिया