हनुमान
एक बिम्ब हो,
कि
कुनै दिन
भयो महाप्रलय
र
हरायो अस्तित्व ग्रन्थहरुको ।
तब
मानिसहरुले
शालिकलाई हनुमानको
भन्नेछन् राम ।
किनकी
हनुमानको
हर तस्विर र शालिकहरुमा,
लेखिएको हुन्छ,
जय श्री राम ।
हनुमानगिरी
साँच्चै खतरनाक हुन्छ,
आफ्नै अस्तित्वका निम्ति।
हनुमान
एक बिम्ब हो,
कि
कुनै दिन
भयो महाप्रलय
र
हरायो अस्तित्व ग्रन्थहरुको ।
तब
मानिसहरुले
शालिकलाई हनुमानको
भन्नेछन् राम ।
किनकी
हनुमानको
हर तस्विर र शालिकहरुमा,
लेखिएको हुन्छ,
जय श्री राम ।
हनुमानगिरी
साँच्चै खतरनाक हुन्छ,
आफ्नै अस्तित्वका निम्ति।
प्रतिक्रिया