अधिकांश जिल्ला सदरमुकाममा एमालेकाे र्‍यालीसहित जनसभा (फोटोफिचर)


काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा गरेको छ ।

सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेका थिए । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।