काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण उद्घाटन गरेकी छिन् ।
त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टस आमने सामने भएका थिए।
प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिईन् । तस्विरहरु : प्रम कार्कीको सचिवालय










प्रतिक्रिया