काठमाडौं, २ मंसिर । महान्यायाधिवक्ता सबिता भण्डारी बरालविरूद्ध परेको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
उनीविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाई हुने भएको हो ।
महान्यायाधिवक्ता भण्डारीवरुद्ध डिम्ब किनबेच गर्नेमाथि मुद्दा नचलाउने निर्णय गरेको आरोप छ ।




प्रतिक्रिया