काठमाडौं, २ मंसिर । नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा (माओवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।
आयोगले दल दर्ताको प्रमाणपत्र दिएको छ । यो दलको चुनाव चिन्ह ‘गुलाबको फूल’ पाएको छ ।
दल दर्ताको लागि विप्लको नेतृत्वमा सो दलका नेता तथा कार्यकर्ताहरु बाजागाजासहित पुगेका थिए ।
उनीहरुले गुलाबको फूलसमेत प्रदर्शन गरेका थिए ।







प्रतिक्रिया