काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
उनीहरुले आज अपरान्ह ४ः३० बजे अनामनगरमा रहेको महामन्त्री गगन थापाको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
थापाको सम्पर्क कार्यालय अनामनगरमा रहेको नवील बैंक रहेको भवनको आठौं तल्लामा छ ।




प्रतिक्रिया