काठमाडौं, ११ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् ।
सरकारले यसअघि निर्वाचनको लागि सेना परिचालन गर्ने निर्णय गरेर राष्ट्रपतिकहाँ प्रस्ताव पठाएको थियो । सोही प्रस्तावअनुसार राष्ट्रपति पौडेलले आज स्वीकृति प्रदान गरेका हुन् ।





प्रतिक्रिया