गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न


काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सिंहदरबारमा सम्पन्न भएको छ ।

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय