काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी पुसको २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तय गरेको हो ।
त्यस्तै, वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म रहेकोमा म्याद पनि आगामी माघ मसान्तसम्म थपिएको प्रवक्ता महतले बताए ।










प्रतिक्रिया