काठमाडौं, १९ मंसिर । जी.पी. कोइराला मेमोरियल क्याम्पसले रिपोर्टर्स नेपाल डटकमले प्रकाशत गरेको समाचारप्रति ध्यानाकार्षण जनाएको छ ।
क्याम्पसका प्रमुख शिव प्रसाद अधिकारीले उक्त समाचारलाई लिएर खण्डन पठाएका छन् । अधिकारीले उक्त प्रकाशित समाचारमा यथार्थ कुरालाई बेवास्ता गरिएको उल्लेख गरेका छन् ।




प्रतिक्रिया