काठमाडौं, १९ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।
आज (शुक्रबार) बसेको पार्टीको बैठकले यस्तो निर्णय दिएको हो ।
यस्तै, सहप्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्कै अध्यक्ष ओजस्वी भट्टराईलाई दिएको छ




प्रतिक्रिया