अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थल


म्याग्दी, २३ मङ्सिर। म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङको घिम्लेटी खारपानीस्थित अपर म्याग्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माणस्थल ।

हाइड्रो इम्पायर प्राली प्रवर्द्धक रहेको ४६ दशमलब २५ मेगावाट क्षमताको यस आयोजनाको ३५ प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिर : सन्तोष गौतम/रासस