सम्पादकहरूसँगको अन्तरक्रियामा ओली (प्रत्यक्ष–प्रसारण)


काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन् ।

११औं महाधिवेशनको मुखमा रहेको एमाले यतिवेला त्यसको तयारीमा छ ।