प्रलोपाले बोलायो केन्द्रीय समिति बैठक, राजनीतिक दस्तावेजको विषयमा छलफल हुने


काठमाडौं, २९ मंसिर । डा. बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षकत्वमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पुष १ र २ गते बस्नेगरि बैठक बोलाइएएको हो ।

बैठक नयाँबजारस्थित् सासा ब्यांक्वेटमा बस्ने तय भएको छ । बैठकमा राजनीतिक दस्ताववेज र प्रतिबद्धता पत्रको विषयमा छलफल हुने जनाईएको छ । यो दलको केन्द्रीय समितिमा १५१ सदस्यहरु छन् ।